विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
nepalviews.com · Fri Jul 17 12:24:34 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
शुक्रबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार सुनुवाइ गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)