रास्वपाको केन्द्रीय निर्वाचन विभागको प्रमुखमा केसी मनोनीत
baahrakhari.com · Tue Jun 02 07:12:59 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय निर्वाचन विभागको प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ ।
रास्वपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौं, टोखाका केसीलाई केन्द्रीय निर्वाचन विभाग प्रमुख पदमा मनोनीत गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)