मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
nepallive.com · Fri Jul 17 12:33:02 GMT 2026

काठमाडौँ – मिटरब्याजविरुद्ध लामो समयदेखि आन्दोलनरत पीडित पक्ष र सरकारबीच ९ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।
सहमतिसँगै पीडित पक्षले जारी विरोध कार्यक्रम अन्त्य गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)