मिटरब्याजपीडित र सरकारबीच ९ बुँदे सहमति [सहमति पत्रसहित]
lokaantar.com

मिटरब्याजपीडित र सरकारबीच ९ बुँदे सहमति भएको छ । सहमतिसँगै विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन स्थगित भएको छ।
गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट शुरू भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)