खुल्यो बर्डफ्लुले बन्द सदर चिडियाखाना [फोटोफिचर]
hamrakura.com · Fri Jul 17 00:00:00 GMT 2026
काठमाडौँ । बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
असार ५ गतेदेखि बन्द चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो । काग मरेको र परीक्षण गर्दा बर्डफ्लु पोजेटिभ देखिएपछि चिडियाखाना बन्द गरिएको थियो । बर्डफ्लुका कारण चिडियाखानामा ४१ वटा पशुपंक्षी मरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)