एनभीएलका ६ मार्की खेलाडी सार्वजनिक
baahrakhari.com · Fri Jul 17 12:32:50 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को पहिलो संस्करणका लागि ६ मार्की खेलाडी सार्वजनिक गरिएको छ ।
खप्तड फाल्कन्सले धिरोजकाजी बस्नेत, मधेस वारियर्सले रविन नगरकोटी र सगरमाथा स्म्यासर्सले हरिहजुर थापालाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)