जलविद्युत् सुरुङभित्र फसेकाहरूको उद्धार प्रयास जारी
barnanmedia.com · Sat Aug 29 09:39:58 GMT 2026

रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि दुई दिनदेखि निरन्तर प्रयास भइरहेको छ।
शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ। सुरुङको मुखमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउँदै उद्धार टोलीले भित्र जाने बाटो खुलाउने प्रयास गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)