बाढीले बगाएको पुलको विकल्पमा सडक खुल्यो, धादिङबेसी पुनः सडक सञ्जालमा जोडियो
nepalpress.com · Sat Aug 29 09:47:21 GMT 2026

धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीले त्रिशूली नदीमाथिको पुल बगाएपछि सडक सम्पर्कविहीन बनेको धादिङ सदरमुकाम धादिङबेसी अब वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ ।
परेवाटार- नेपालटार- गजुरीटार- पिपलटार- आदमटार- बेलिनटार- केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेसीसँग सडक सम्पर्क पुनः स्थापित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)