ताप्लेजुङमा सापारु प्रदर्शनसहित गाईजात्रा पर्व मनाइयो (फोटो फिचर)
gorkhapatraonline.com · Sat Aug 29 09:45:01 GMT 2026

ताप्लेजुङमा शनिबार गाईजात्रा पर्व मनाइएको छ । यहाँका नेवार समुदायको आयोजनामा सापारु (ख्याग) प्रदर्शनसहित गाईजात्रा पर्व मनाइएको हो ।
जिल्लास्थित नेपाल भाषा तथा सांस्कृतिक समाजको आयोजनामा सदरमुकाम फुङ्लिङमा गाईजात्रा पर्व मानइएको हो । पछिल्लो वर्ष निधन भएको आफन्तको सम्झानामा सापारु प्रदर्शन गरी गाईजात्रा पर्व मनाइएको समाजका जिल्ला अध्यक्ष शङ्कर श्रेष्ठले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)