बाढीपीडितको उद्धार, राहत तथा शव व्यवस्थापन र भौतिक संरचना पुनर्निर्माण गरिदिन बालेन सरकारले गुहार्यो विदेशी
bishowkhabar.com · Sat Aug 29 09:46:01 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङमा फसेकाको उद्धार तथा खोजी कार्यका लागि मित्रराष्ट्रसँग सहयोग मागिएको बताएका छन् ।
शनिबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा उनले जीवित व्यक्तिको खोजी तथा पहिचानका लागि आवश्यक प्रविधि, द्रुत डीएनए विश्लेषण र शवको दीर्घकालीन व्यवस्थापनमा समेत विदेशी सहयोगको आग्रह गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)