भाजपा अध्यक्ष नितिन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
lokaantar.com

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (बीजेपी) मुख्यालयमा भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच भेटवार्ता भएको छ ।
मंगलबार मध्यह्न नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा नेताद्वयबीच भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)