रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित
clickmandu.com · Tue Jun 02 07:29:44 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी (काठमाडौँ)लाई मनोनयन गरेको छ ।
रास्वपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौँ, टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)