अन्नपूर्ण स्पाइकर किङ्सको मार्की खेलाडीमा हिमाल सुनारी
onlinekhabar.com · Fri Jul 17 12:42:05 GMT 2026
१ साउन, काठमाडौं । हिमाल सुनार नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर किंग्सको मार्की खेलाडी चयन भएका छन् । लिगको आयोजक केडिया ग्रुपले बिहीबार मार्की खेलाडीहरुको अनुबन्ध प्रक्रिया सम्पन्न गरेको हो ।
जसमा गण्डकी क्षेत्रको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किंग्सले आफ्नै क्षेत्रका चर्चित खेलाडी हिमाल सुनारीलाई मार्की प्लेअर बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)