विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश
nepallive.com · Fri Jul 17 12:34:40 GMT 2026

काठमाडौं– विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीन आधार प्रस्तुत गर्दै पौडेललाई थुनामा राख्न वा धरौटी मागेर मुद्दाको प्रक्रिया अघि बढाउन आवश्यक नदेखिएको निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)