एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
ekantipur.com · Tue Dec 31 16:36:47 GMT 2024
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) ले मुलुकमा सुशासन र समृद्धिका लागि आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले ‘मिसन ८४’ मा केन्द्रित भएर पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)