भीम रावलले तत्काल पार्टी घोषणा नगर्ने, यी २ एजेन्डामा देशव्यापी अभियान चलाउने
nepalkhabar.com · Tue Dec 31 16:38:50 GMT 2024

उमेरको ४ दशक अवधि खर्च गरेको पार्टीबाट निकालामा परेपछि भीम रावल यतिखेर झनै व्यस्त छन्। काठमाडौँको टोखास्थित उनको निवासमा बिहान सबेरैदेखि साँझ अबेरसम्मै उनलाई भेट्न पुग्नेहरूको ताँती लागिरहेको छ।
२०३० सालमा विद्यार्थी आन्दोलनका क्रममा राजनीतिसँग जोडिएका उनी त्यसयता अनवरत क्रियाशील थिए। नेकपा एमालेजस्तो देशको एक शक्तिशाली पार्टीको उपाध्यक्ष र गृह तथा रक्षाजस्ता महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व लिनुका साथै उपप्रधानमन्त्रीको पदमा समेत उनी पुगे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)