टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
onlinekhabar.com · Fri Jul 17 13:01:59 GMT 2026

१ साउन, काठमाडौं । मोरङमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मोरङको केराबारी गाउँपालिका-५ की ७० वर्षीया विष्णुमाया मगर शुक्रबार बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)