थ्रेसर मेसिनबाट मकै दाउनी गर्दै किसान
nepalbahas.com · Tue Jun 02 07:47:32 GMT 2026

थ्रेसर मेसिनबाट मकै दाउनी गर्दै किसान
१९ जेठ, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-२ स्थित सकरदही टोलमा थ्रेसर मेसिनबाट मकै दाउनी गर्दै किसान । यस नगरपालिकामा गहुँ खेती भन्दा मकै खेतीमा कम लगानीमा उत्पादन बढी हुने भएकाले मकै बालीतर्फ किसानको आकर्षण बढ्दो छ । तस्बिरः अरुणकुमार यादव: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)