२५ दिनपछि छुटे विष्णु पौडेल, अदालतबाट २८ गतेको पेशी लिएर घर हिँडे
nepalpress.com · Fri Jul 17 13:14:31 GMT 2026

काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेल २५ दिन थुनामा बसेर छुटेका छन् । उनलाई आज विशेष अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
पौडेललाई गत ८ असारमा सुर्खेतबाट पक्राउ गरिएको थियो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला उनी अनायास पक्राउ परेका हुन् । उनलाई हायस गाडीमा हालेर काठमाडौं ल्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)