पुनर्निर्माण र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ : परराष्ट्रमन्त्री खनाल
ratopati.com · Sat Aug 29 09:53:06 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी पछिको अद्यावधिक अवस्थाबारे जानकारी गराउँदै सरकारको पहिलो प्राथमिकता जीवन रक्षा र बेपत्ताहरूको खोजी रहेको बताएका छन् ।
उनले आज पत्रकार सम्मेलन आयोजना गरी हालसम्म १८७ जना विदेशी नागरिकसहित चार हजार ४५१ भन्दा बढी व्यक्तिहरूको सकुशल उद्धार गरिएको छ भने ६२६ जनाको शव बरामद भएको जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)