मेरो आन्दोलनका कारण बैंकको ब्याज २४ बाट ५ प्रतिशत भएको हो : दुर्गा प्रसाईं
deshsanchar.com · Fri Jul 17 13:04:47 GMT 2026
काठमाडौँ – राष्ट्र र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो आन्दोलनका कारण बैंकहरु ब्याजदर घटाउन बाध्य भएको दाबी गरेका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा प्रसाईले आफूले चार वर्षअघि सुरु गरेको आन्दोलनका कारण १८ देखि २४%मा रहेको ब्याजदर हाल ५ प्रतिशतमा झरेको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)