मधेस सरकारद्वारा बजेट खर्च गर्न ५२ बुँदे मार्गदर्शन जारी
deshsanchar.com · Fri Jul 17 13:16:15 GMT 2026
जनकपुरधाम – मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३।८४ को बजेट कार्यान्वय गर्नका लागि ५२ बुँदे मार्गदर्शन जारी गरेको छ। मधेस सरकार मातहतका मन्त्रालय तथा कार्यालयका लेखा उत्तरदायी अधिकृतहका लागि प्रदेशको अर्थमन्त्रालयले मार्गदर्शन जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)