एसीसी वुमेन्स यु-१९ प्रिमियर कप: नेपाललाई सुपर ओभरमा हराउँदै युएई फाइनलमा
deshsanchar.com · Fri Jul 17 10:01:29 GMT 2026
काठमाडौँ – एसीसी वुमेन्स यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)