विष्णु पौडेल छुटेपछि प्रदीप ज्ञवालीले भने- सरकारका प्रतिशोधी कदम उदांगो र असफल हुँदैछन्
onlinekhabar.com · Fri Jul 17 13:20:55 GMT 2026

१ साउन, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारका प्रतिशोधी हर्कत उदांगो र असफल भइरहेको टिप्पणी गरेका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएपछि शुक्रबार साँझ फेसबुकमार्फत नेता ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)