असार मसान्तमा असुलीमा सुधार तर ‘लोन पोर्टफोलियो रिभ्यु’लाई समायोजन गर्नुपर्दा दबाबमा ठूला बैंक
clickmandu.com · Fri Jul 17 13:36:09 GMT 2026

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को कर्जा रिकभरीमा पछिल्ला आर्थिक वर्षहरूको भन्दा सुधार देखिएको बैंकरहरूले बताएका छन्।
केही हदसम्म धितो लिलाम र गैर-बैंकिङ सम्पत्ति पनि बिक्री भएको र केही ब्याज असुलीमा पनि सुधार देखिएको बैंकरहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)