प्रधानमन्त्रीको अभिव्यक्तिको तरंग : नेपाल-भारत सीमामा क्रस होल्डिङ कि सीमा अतिक्रमण ?
onlinekhabar.com · Tue Jun 02 08:24:03 GMT 2026

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे अभिव्यक्ति दिएपछि नेपाल भारत सीमा विवादको विषय फेरि चर्केको छ । प्रधानमन्त्रीले नेपाल र नेपाली नै कमजोर बन्ने गरी अभिव्यक्ति दिएको भन्दै संसद्मा विरोध भइरहेको छ । सीमाबासीहरू पनि यी अभिव्यक्तिबाट खुसी छैनन् ।
अहिले नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालतर्फको भूमिमा विवाद गरेका खबर आइरहँदा त्यसले झन् बढी सीमावासीलाई आक्रोशित तुल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)