आङ्देम्बेको नेतृत्वमा कांग्रेसको ‘छाया सरकार’
annapurnapost.com · Tue Jun 02 08:23:51 GMT 2026

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिमाथि सूक्ष्म निगरानी राख्न र संसदीय भूमिकालाई थप सशक्त एवं जवाफदेही बनाउन भन्दै ‘छाया सरकार’ गठन गरेको छ।
छाया सरकारको प्रधानमन्त्री (मुख्य जिम्मेवारी) मा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई प्रस्ताव गरिएको छ। आङ्देम्बेकै नेतृत्वमा प्रतिपक्षी दलले सरकारका नीति तथा कार्यक्रमको प्रतिकार र रचनात्मक मूल्यांकन गर्ने रणनीति बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)