उच्च अदालत पाटनको उपलब्धि : ७१ प्रतिशत मुद्दाको फर्छ्यौट, १८ महिना नाघेका मुद्दा शून्य
lokaantar.com

उच्च अदालत पाटनले आर्थिक वर्ष २०८२/०८३ मा कुल मुद्दाको ७१.०५ प्रतिशत फर्छ्यौट गरेको छ । अदालतले यस वर्ष कुल मुद्दाको ७१.०५ प्रतिशत फर्छ्यौट गर्दै पुराना मुद्दा न्यूनीकरणमा सकारात्मक उपलब्धि हासिल गरेको उच्च अदालत पाटनका रजिष्ट्रार अशोककुमार क्षेत्रीले जानकारी दिए ।
देशभरिका उच्च अदालतहरूमध्ये सबैभन्दा बढी मुद्दाको कार्यभार बोकेको यस अदालतले १८ महिना र २ वर्ष नाघेका पुराना मुद्दाहरूलाई इतिहासमै पहिलो पटक शून्यमा झार्दै वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)