सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
annapurnapost.com · Fri Jul 17 13:43:24 GMT 2026

काठमाडौं :
विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन स्थगित भएको छ। मिटरब्याज पीडित पक्ष र सरकारबीच शुक्रबार ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)