कुखुराजन्य उत्पादनको खपत बढ्न थाल्यो
barnanmedia.com · Fri Jul 17 13:51:36 GMT 2026

बर्डफ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादनको खपत बढ्न थालेको छ ।
देशका विभिन्न ठाउँमा बर्डफ्लू देखिएपछि खपत घटेको थियो । यससँगै घटेको मूल्यसमेत बढ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)