उच्च अदालत पाटनको न्यायसम्पादन योजनाको लक्ष्यभन्दा बढी
baahrakhari.com · Fri Jul 17 13:56:06 GMT 2026

काठमाडौं । उच्च अदालत पाटनले आर्थिक वर्ष २०८२/८३ मा पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्यभन्दा बढी मुद्दा किनारा गरेको छ । उच्च अदालत पाटनले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा उक्त जानकारी गराएको हो ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले ७१.०५ प्रतिशत मुद्दा छिन्न सफलता मिलेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)