इजरायली नागरिक भेटिए देश निकाला गर्ने मलेसियाका प्रधानमन्त्रीको घोषणा
onlinekhabar.com · Fri Jul 17 14:01:12 GMT 2026

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो देशमा कुनै पनि इजरायली नागरिक फेला परेमा तत्काल देश निकाला गर्ने घोषणा गरेका छन्। मलेसियाका सरकारी एजेन्सीहरूले एउटा अन्तर्राष्ट्रिय प्रविधि कार्यक्रममा इजरायलीहरू सहभागी भएको आरोपबारे अनुसन्धान गरिरहेका छन्।
प्रधानमन्त्री इब्राहिमले एक अन्तर्वार्तामा भने, ‘यदि हामीले कुनै इजरायली फेला पार्यौँ भने, हामी उनीहरूलाई तुरुन्तै देश निकाला गर्नेछौँ किनभने हामी इजरायललाई मान्यता दिँदैनौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)