बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार
rajdhanidaily.com · Sat Aug 29 09:56:44 GMT 2026

काठमाडाैं । भाेटेकाेशी र त्रिशुलीकाे बाढीमा फसेका मध्य १८४ पर्यटककाे उद्दार गरिएकाे छ ।
नेपाल पर्यटन बाेर्डका अनुसार ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार गरिएकाे हाे । बोर्डले बेल्जियमका एक र स्पेनका दुई व्यक्तिसँग पनि सम्पर्क भइरहेको जनाएको छ। तर, अझै ४१८ पर्यटकहरूको अवस्था अज्ञात रहेको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)