नेपाल तथा असममा गरेको कन्सर्टबाट उठेका रकम बाढी प्रभावितलाई : विशाल मिश्रा
nagariknews.nagariknetwork.com · Sat Aug 29 09:57:00 GMT 2026

बलिउड संगीतकार तथा गायक विशाल मिश्राले रसुवामा आएको बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने वाचा गरेका छन्।
उनले शनिबार सामाजिक सञ्जालमा सबैलाई सचेत रहन आग्रह गर्दै आफुले आर्थिक सहयोग गर्ने बताएका छन्। उनले लेखे–‘मेरो मन अहिले भइरहेको घटनाक्रम देखेर निकै भारी भइरहेको छ। त्यसैले म एउटा निर्णय गरेको छु’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)