बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग
khabarhub.com · Sat Aug 29 09:57:13 GMT 2026

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले २० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले एक्सपर्ट फाउन्डेशनमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)