काठमाडौँ डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती
himalpress.com · Fri Jul 17 14:16:45 GMT 2026

काठमाडौँ- अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने क्रम रोकिएको छैन।
बिहीबार मध्याह्नको वर्षापछि सो क्षेत्र जलमग्न हुँदा सवारी आवागमन प्रभावित बन्यो। यात्रुले लामो समय ट्राफिक अवरोधका कारण सास्ती बेहोरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)