सुदूरपश्चिममा ‘बजेट होलिडे’, निरन्तर राजस्व संकलन, खर्च गर्न नपाइने
onlinekhabar.com · Fri Jul 17 14:30:04 GMT 2026

१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट फेल भएको छ । आजदेखि आर्थिक वर्ष सुरु भए पनि राजनीतिक विवादबीच २०८३/८४ को बजेट फेल भएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरू बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो । त्यसको प्रभाव स्वरूप चालु आवको बजेट प्रदेश सभाबाट पारित हुन नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)