सेयर बजारमा हरियाली, कारोबार ५ अर्ब माथि
arthasansar.com

मंगलबार सेयर बजार दोहोरो अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन घटेको बजार आज भने २२.२१ अंकले बढेको हो ।
आज सेयर बजार परिसूचक २७७७.५८ विन्दुमा पुगेको छ । आज १८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन् । आज सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)