विष्णु पौडेललाई साधारण तारेखमा छाड्न अदालतले दिएका यी चार आधार
nepallive.com · Fri Jul 17 14:32:37 GMT 2026

काठमाडौं– विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई चार वटा आधार र कारण देखाएर सम्पत्ति शुद्धीकरणको मुद्दामा साधारण तारेखमा राखेर मुद्दा अघि बढाउन आदेश दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)