‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’ बन्दै नेपाल, पर्यटक आगमनमा उल्लेख्य वृद्धि
kalakarmi.com · Tue Jun 02 09:32:05 GMT 2026

काठमाडौं- नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ । सन् २०२६ को मे महिनामा नेपालमा कुल १ लाख २ हजार ६२६ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन् ।
यो संख्या सन् २०२५ को सोही अवधिको ८६ हजार २१६ पर्यटकको तुलनामा १९ प्रतिशतले बढी हो भने कोभिड महामारीअघि सन् २०१९ को मे महिनाको ७८ हजार ३२९ आगमनको तुलनामा ३१ प्रतिशतले उच्च रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)