मधेश प्रदेश नीति तथा योजना आयोगमा डा. सत्यनारायण यादव नियुक्त
nepalpress.com · Fri Jul 17 14:42:04 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सत्यनारायण यादव नियुक्त भएका छन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार डा. यादवलाई नियुक्तिपत्र प्रदान गरेका हुन् । डा. यादवलाई मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)