हिमालयन इकोसिस्टम जोगाउन परराष्ट्रमन्त्री खनालको अपिल
ratopati.com · Sat Aug 29 10:02:49 GMT 2026

काठमाडौँ । गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत विपद्को पछिल्लो अवस्था र सरकारका प्रयासहरूबारे औपचारिक जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)