मालवाहक जहाजमाथि इरानी आक्रमण, अमेरिकी–इजरायली भएको शंका
barnanmedia.com · Tue Jun 02 09:48:23 GMT 2026

तेहरान । इरानको क्षेप्यास्त्र आक्रमणपछि एउटा मालवाहक जहाजको छेउमा ठुलो प्वाल परेको भिडिओ सार्वजनिक भएको छ ।
इरानसँग आबद्ध फार्स न्युज एजेन्सीले सार्वजनिक गरेको भिडिओमा एमएससी कम्पनीको लोगो भएको पानीको सतह नजिकैको जहाजको भागमा ठुलो प्वाल देखिएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले सोमबार राति आफूहरूले क्रुज क्षेप्यास्त्र प्रयोग गरी ‘एमएससी सारिस्का’ नामक जहाजलाई निशाना बनाएको दाबी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)