विद्यालयमा सात दिनमा बालमैत्री धारा निर्माणले सहज
deshsanchar.com · Wed Jan 01 17:15:13 GMT 2025

सिमकोट – सिमकोट गाउँपालिका–३ को बरगाउँको रलिङ माध्यमिक विद्यालयमा छोटो समयमा बालमैत्री धारा निर्माण गरिएको छ।
यसअघि बालमैत्री धारा नहुँदा विद्यालयका विद्यार्थीलाई पानी पिउस असहज भइरहेको समयमा यस पटकको बालमैत्री धारा निर्माणले सहज भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)