सन्दीप, दीपेन्द्र र कुशल लङ्का प्रिमियर लिगमा अनुबन्ध
gorkhapatraonline.com · Tue Jun 02 10:10:47 GMT 2026
नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्नुहुने भएको छ ।
श्रीलङ्कामा सोमबार राति भएको खेलाडी ड्राफमा जाफ्ना किंग्सले सन्दीप र दीपेन्द्रलाई एसोसिएट स्टार्स क्याटेगोरीबाट अनुबन्ध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)