यामलले विश्वकपमा स्पेनबाट पाएनन् या चाहेनन् १० नम्बरको जर्सी ?
nepalpress.com · Tue Jun 02 10:24:17 GMT 2026
काठमाडौं। स्पेनले आगामी विश्वकपका लागि आफ्नो टोलीका जर्सी नम्बरहरू सार्वजनिक गरेको छ। यससँगै युवा स्टार लामिन यामलले आफ्नो पहिलो विश्वकपमा नम्बर १९ को जर्सी लगाउने निश्चित भएको छ।
लामिनले बार्सिलोनामा चर्चित बनाएको नम्बर १९ जर्सी नै विश्वकपमा पनि कायम राखेका छन्। स्पेन दोस्रो विश्व उपाधिको लक्ष्यसहित प्रतियोगितामा सहभागी हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)