कोलकाताबाट विराटनगरका लागि रेल कार्गो सेवा सुरु
himalpress.com · Fri Jul 17 15:44:07 GMT 2026

काठमाडौँ-
नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा शुक्रबारदेखि कोलकाता–विराटनगर रेलवे कार्गो ढुवानी सुरु भएको छ।यो सम्झौताले तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था सुनिश्चित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)