एनआईसी एशिया बैंकको सञ्चालकमा अशोककुमार अग्रवाल नियुक्त
clickmandu.com · Tue Jun 02 10:32:15 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)