‘नेपालले भारतीय भूमि मिचेको’ प्रमाण खोज्दै हिँड्नु लज्जास्पद
clickmandu.com · Tue Jun 02 10:36:33 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको कार्यशैलीप्रति कडा टिप्पणी गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले आफ्ना नेताको बचाउ गर्न देशकै हितविपरीत लाग्नु घातक हुने चेतावनी दिइन् ।
सम्बोधनका क्रममा उनले हिजोसम्म राष्ट्रवादको कुरा गर्नेहरू आज नेतालाई जोगाउन ‘नेपालले भारतीय भूमि मिचेको’ प्रमाण खोज्दै हिँड्नु लज्जास्पद भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)