मास्टर्नी गीत युट्युबबाट हटाइयो, प्रियंकाले मागिन् माफी
baahrakhari.com · Fri Jul 17 15:50:00 GMT 2026

काठमाडौं । विवादमा तानिएको मास्टर्नी गीत युट्युबबाट हटाइएको छ ।
गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा रहेका केही शब्द र दृष्यप्रति चर्को आलोचना भएपछि हटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)